भारत / चीन / सार्क Archives | Page 187 of 307 | Khabarhub Khabarhub

भारतमा २४ घण्टामा १५ हजार १५१ संक्रमित, १७६ को मृत्यु

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १७६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार १३० पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १५ हजार १५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै…