भारत / चीन / सार्क « Khabarhub

चीनमा दुर्घटनाग्रस्त विमानका ४० हजार टुक्रा फेला

काठमाडौं–  दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त चाइना इस्टर्न एयरलाइन्सको विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परेका छन् । पत्रकार सम्मेलनका क्रममा   चीनको नागरिक उड्यन प्रशासनको उड्यन सुरक्षा कार्यालयका प्रमुख झु ताओलले यस्तो जानाकारी दिएका हुन् । भग्नावशेषका अधिकांश टुक्राहरू थप परीक्षणका लागि राखिएको उनको भनाइ छ । विमानका भग्नावशेष एक करोड वर्गमिटर क्षेत्रसम्म…