भारत / चीन / सार्क « Khabarhub

क्षयरोग उन्मूलनमा अग्रणी जम्मु कश्मीरका तीन जिल्ला पुरस्कृत

काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरका तीन जिल्लाले क्षयरोग उन्मूलन गर्न उल्लेखनीय प्रयास गरेको भन्दै पुरस्कार जितेका छन् । जम्मु कश्मीरका तीन जिल्लाहरू अनन्तनाग, कुपवारा र पुलावामा जिल्लाले क्षयरोग उन्मूलन गर्न उल्लेखनीय प्रयास गरेको भन्दै पुरस्कार पाएका हुन् । यी जिल्लाहरूलाई स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले स्वर्ण पदकसहित पुरस्कृत गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ…