भारत / चीन / सार्क Archives | Page 191 of 307 | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमित १ करोड ५६ हजार पुगे

काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५६ हजार नाघेको छ । साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ५८९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ५६ हजार २४८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ५ हजार ३९० जना संक्रमणमुक्त भएका छन्…