Live on
Your Voice, Your Power
काठमाडौं– स्थानीय प्रभावशली शिया नेताको हत्या भएपछि कराँचीमा पुनः साम्प्रदायिक हिंसा मच्चिने भन्दै चिन्ता व्यक्त गरेको छ । कराँचीको अन्चोली क्षेत्रमा शिया नेता सइद सलमान हैदर रिज्वीको गोली हानी हत्या भएपछि प्रहरीले साम्प्रदायिक हिंसा मच्चिने चिन्ता व्यक्त गरेको हो । उनी पश्बन ए अजा नामक संगठनका पूर्व महासचिव एवम् मस्जिद खैर उल अमलका पूर्व अध्यक्ष…