भारत / चीन / सार्क « Khabarhub

चीनद्वारा प्रतिष्ठित अमेरिकी शैक्षिक संस्थाहरूको दुरुपयोग

एजेन्सी - पश्चिमी उच्च शैक्षिक संस्थाहरूले अधिनायकवादी राजनीतिक प्रणालीलाई सामान्यीकरण गर्नेतर्फ लागेको पाइएको छ। चीनले विभिन्न त्यस्ता शैक्षिक संस्थाहरूमा ठुलो रकम तथा आफ्ना जासुसहरू पठाएर ती संस्थाहरूको दुरुपयोग गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को शासन प्रणालीलाई विश्वव्यापी वैधता र स्वीकार्यता उपलब्ध गराउनुपर्नेप्रति लबिङ गरिरहेको पाइएको हो। त्यस्ता संस्थाहरूमाथि कुनै छानबिनसमेत नभएको पाइएको हो। जर्जिया एल…