भारत / चीन / सार्क Archives | Page 212 of 343 | Khabarhub Khabarhub

कोरोना कहर : बङ्लादेशमा एकहप्ता लामो लकडाउन घोषणा

काठमाडौँ – पछिल्लो समय कोरोना भाइरस संक्रमण फेरि बढ्दै गएपछि बङ्लादेशमा एक हप्ता लामो लकडाउन घोषणा गरिएको छ। आगामी सोमबार, अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरूले जनाएका छन् । बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन् । लकडाउनका लागि नयाँ निर्देशिका…