भारत / चीन / सार्क « Khabarhub

भारतमा २४ घण्टामा २७ हजार ३३३ जनामा संक्रमण

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा २७ हजार ३३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३५ लाख ३० हजार ७७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८ हजार ६९ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ३८५ संक्रमितको मृत्यु भएको छ ।…