भारत / चीन / सार्क Archives | Page 221 of 307 | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकै दिन सर्वाधिक ५२ हजार बढी संक्रमित

काठमाडौं - भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा संक्रमित संख्या झण्डै ३ हजार बढेको भारतमा बिहीबार यो समाचार तयार पार्दासम्म ५२ हजार २४९ जना संक्रमित भएका छन् ।भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कुल संक्रमित संख्या १५ लाख ८४ हजार ३८४…