भारत / चीन / सार्क « Khabarhub

‘यास’ चक्रवातका कारण भारत र बंगलादेशमा लाखौं मानिस प्रभावित

नयाँ दिल्ली – भारी वर्षा सहितको चक्रवातका कारण पूर्वी भारत र बंगलादेशमा लाखौं मानिस प्रभावित भएका छन् । प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ । “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् । भारतका पूर्वी राज्यहरु…