भारत / चीन / सार्क « Khabarhub

भारतमा  थप १ लाख ३३ हजारमा संक्रमण,  ३२ सय ५ जनाको मृत्यु

काठमाडौँ-  दोस्रो लहरको संक्रमणको 'हटस्पट' बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ  । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ३३ हजार २२८  जनामा संक्रमण भएको छ । यो संख्या मंगलबारको तुलनामा ७ हजारले बढी हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८३…