भारत / चीन / सार्क « Khabarhub

कोरोनाविरुद्ध लड्न भारतलाई ४० देशको सहयोग

काठमाडौँ– कोरोना भाइरसको महामारीविरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशले विभिन्न प्रकारका सहयोग गरेका छन् । महामारीबाट अति नराम्रोसँग प्रभावित भएको भारतलाई ती देशहरूले कोरोना भाइरसको महामारीविरुद्ध जुध्न आवश्यक पर्ने सामग्रीहरू, उपकरण तथा औषधि पठाएका हुन् । सहयोग गर्ने देशहरूमा अमेरिका, रुस, बेलायत, फ्रान्स, जर्मनी, जापानलगायत रहेको पनि विदेश मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । ती…