भारत / चीन / सार्क « Khabarhub

भारतमा थप ४५ हजार संक्रमित, ८१६ संक्रमितको मृत्यु

काठमाडौँ–   भारतमा थप ४५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजार ६९९ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २३औँ दिन हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना…