भारत / चीन / सार्क « Khabarhub

हिमन्त विश्व शर्माले लिए असमको १५औँ मुख्यमन्त्रीको सपथ

गुवाहाटी (पीटीआई)- भारतीय जनता पार्टीको तर्फबाट नवनिर्वाचित राज्यसभा सदस्य हिमन्त विश्व शर्माले भारतको असम राज्यको मुख्यमन्त्रीको सपथ ग्रहण गरेका छन् । उनी असमको १५ मुख्यमन्त्री बनेका हुन् । उनलाई राज्यका गभर्नर जगदीश मुखीले पद तथा गोपनियताको सपथ खुवाएका थिए । सोमबार मूख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रमसँगै सोही दलका १० र अन्य तीन विधायिकाले पनि कोभिड–१९ को…