Live on
Your Voice, Your Power
काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनर्गठन र विस्तार गरेर आफ्नो कार्यकालमा सबैभन्दा ठूलो मन्त्रिमण्डल बनाएका छन् । मौजुदा ५२ सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री सहित ७८ जनाको भएको छ । पुनर्गठित मन्त्रिमण्डलमा ४३ जनाले शपथ ग्रहण गरेका छन् । यीमध्ये ३६ जना नयाँ र ७ जना बढुवामा परेका हुन् । दोस्रो लहरको कोभिड–१९ नियन्त्रणमा सरकार असफल भएको…