भारत / चीन / सार्क « Khabarhub

भारतमा थप ५८ हजार संक्रमित, १ हजार २३९ संक्रमितको मृत्यु

काठमाडौँ–  दुई महिनाअघिसम्म कोरोना संक्रमणको 'हटस्पट' बनेको भारतमा थप ६० हजार संक्रमित थपिएका छन् । दुई महिनाअघि लगातार ४ लाख संक्रमित हुँदै आएको भारतमा पछिल्लो १३ दिनयता संक्रमितको दैनिक वृद्धिदर एक लाखभन्दा कम छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५८ हजार ५८८ जनामा संक्रमण भएको छ ।  यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको…