भारत / चीन / सार्क Archives | Page 247 of 343 | Khabarhub Khabarhub

श्वासप्रश्वासमा समस्या देखिएपछि भारतीय गृहमन्त्री अमित शाह अस्पताल भर्ना

एजेन्सी- भारतका गृहमन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन् । पछिल्लो महिना कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनी अस्पतालबाट डिस्चार्ज भएका थिए । उनमा फेरि समस्या देखिएपछि अस्पताल भर्ना भएको बीबीसीले जनाएको छ । उनमा थकान र शरीरमा दुखाइ कम नभएपछि उनी पुनः एम्स अस्पतालमा भर्ना भएका थिए । गत ३१…