भारत / चीन / सार्क Archives | Page 249 of 343 | Khabarhub Khabarhub

भारतमा एकै दिन अहिलेसम्मकै धेरै ८२ हजारभन्दा बढीमा कोरोना संक्रण

काठमाडौं - भारतमा पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार यो समाचार तयार पार्दासम्म ८२ हजार ८६० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने…