भारत / चीन / सार्क « Khabarhub

म्यानमारमा ‘सैन्य कू’लाई चीनले सहयोग गरेको आरोप

काठमाडौँ– अन्तराष्ट्रिय समुदायले निन्दा गरिरहेको 'म्यानमार सैन्य कू' लाई चीनले सहयोग गरेको आरोप लागेको छ । म्यानमारमा गत फेब्रुअरि १ मा नेतृ आङ सान सुकीलाई नियन्त्रणमा लिएर सेनाले कू गरेपछि विभिन्न आशंका तथा विश्लेषण भईरहेका छन् । म्यानमारमा सैन्य कूलाई चीनले सहयोग गरेको भन्दै लोकतन्त्रवादी समर्थकहरुले चीनको आलोचना गरिरहेका छन् । यसैबीच, म्यानमारमा चिनियाँ सेनाहरु…