भारत / चीन / सार्क « Khabarhub

असुरक्षाको कारण देखाउँदै अमेरिकाले रद्द गर्‍यो एक हजार चिनियाँ विद्यार्थीको भिसा

काठमाडौँ- अमेरिकाले असुरक्षाको कारण देखाउँदै एक हजार चिनियाँ विद्यार्थी र अनुसन्धातकर्ताको भिसा रद्द गरेको छ । राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुन सक्ने देखिएकाले चिनियाँ विद्यार्थी तथा अनुसन्धाकर्ताको भिसा रद्द गरेको अमेरिकाको विदेश मन्त्रालयले जनाएको छ । सन् २०१८-१९ को शैक्षिक सत्रमा झण्डै तीन लाख ७० हजार चिनियाँ विद्यार्थीहरु अमेरिकाका विश्वविद्यालयलमा भर्ना भएका थिए । ग्राज्यूएट…