Live on
Your Voice, Your Power
काठमाडौँ – भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान गौतम बुद्ध भारतीय नागरिक नै रहेको दाबी गरेका छन्। शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रिले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्दै जयशंकरले गौतम बुद्धलाई ‘महान् भारतीय नागरिक’ भएको दाबी गरेका हुन् । ‘हामीले भारतीय इतिहासमा सबैभन्दा महान नागरिकका रूपमा स्मरण गर्ने दुईजना छन्…