Live on
Your Voice, Your Power
काठमाडौँ- भारत र चीनका सैनिकबीच सिक्किमको सीमावर्ती क्षेत्रमा झडप भएको छ । गत साता नै भएको यो झडपको विवरण भारतीय सञ्चारमाध्यमहरूले सोमबार मात्रै सार्वजनिक गरेका छन् । सिक्किमको नाकु ला क्षेत्रमा भएको झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको आजतकले जनाएको छ । भारतीय पक्षले चिनियाँ सेना एक साताअघि भारतीय भूभागभित्र प्रवेश गरेर…