भारत / चीन / सार्क « Khabarhub

भारतमा २४ घण्टामा १५ हजार २७७ संक्रमित, १५२ को मृत्यु

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ९०६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ९०६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १५ हजार २७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो…