Live on
Your Voice, Your Power
एजेन्सी- चिनियाँ अर्बपति ज्याक मा बेपत्ता भएका छन् । अलीबाबा समूहका सञ्चालक ज्याक मा दुई महिनायता बेपत्ता भएको डेलिमेलले जनाएको छ । गत अक्टोबरमा संघाईमा गरेको भाषणमा ज्याकले चीनका वित्तीय नियामक तथा सरकारी बैंकको चर्को आलोचना गरेका थिए । सरकारी बैंकको चर्को ब्याजले नयाँ काम सुरू गर्नेहरूलाई हतोत्साही गरेको भन्दै सरकारको तिखो आलोचना गरेका थिए…