भारत / चीन / सार्क « Khabarhub

चीनलाई उत्तरदायी बनाउने अमेरिकी अभियानलाई साथ दिन विदेशमन्त्री पोम्पिओको आग्रह

वाशिङ्‌टन– अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले कोरोना भाइरसको प्रकोपको उत्पत्तिलाई ढाकछोप गरिरहेको चीनलाई उत्तरदायी बनाउने अमेरिकी अभियानलाई साथ दिन आग्रह गरेका छन् । गत वर्ष डिसेम्बर अन्तिममा कोरोना महामारी चीनको वुहानबाट सुरु भएको थियो । कोरोना महामारीले विश्वभर तहसनहस गरिसकेको छ । अझै पनि यो महामारी नियन्त्रणमा आउन सकेको छैन । महामारीका कारण विश्वलाई ठूलो धक्का…