भारत / चीन / सार्क « Khabarhub

८० करोड जनतालाई पाँच महिना निशुल्क खाद्यान्न वितरण गर्ने मोदीको घोषणा

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै ८० करोड नागरिकका लागि निशुल्क पाँच महिना खाद्यान्न उपलब्ध गराउने घोषणा गरेका छन् । प्रधानमन्त्री गरीब कल्याण खाद्य योजनालाई नोभेम्बरको अन्त्यसम्म चालु राख्ने उनले बताएका छन् । यस योजना अन्तर्गत गरीब र आवश्यक रहेका घर परिवार, जसको रासन कार्ड रहेको छ उनीहरुलाई खाद्यान्न प्रदान गर्ने…