भारत / चीन / सार्क « Khabarhub

बाढीले अफगानिस्तानमा १६ को ज्यान गयो 

एजेन्सी- अफगानिस्तानको नान्गाहार प्रान्तमा लगातारको वर्षापछिको बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । शुक्रबार अबेर राती आएको बाढीमा परी मृत्यु भएका मध्ये अधिकांश बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् । बाढीले अरु सयौँ घर तथा भौतिक संरचनाहरुमा समेत क्षति पु¥याएको अधिकारीहरुको भनाइ छ । देशको नान्गाहार प्रान्तमा पर्ने कोज्कुनार जिल्लामा घटना भएको प्रान्तीय सरकारका…