भारत / चीन / सार्क Archives | Page 274 of 307 | Khabarhub Khabarhub

भारत-पाक लडाइँमा एक नेपालीसहित दुई गोर्खा सैनिकको मृत्यु

काठमाडौं- भारत-पाकिस्तानबीचको पछिल्लो लडाइँमा एक नेपाली र अर्का नेपाली मूलका एक भारतीय सेनाको मृत्यु भएको छ। आइतबार कुपवारा जिल्लामा भएको गोलाबारीमा गोर्खा रेजिमेन्टका जवान पदम बहादुर श्रेष्ठ र राईफल म्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको हो। नेपालका राइफल म्यान गामिल कुमार श्रेष्ठ पाल्पा निवासी रहेको भारतीय सञ्चार माध्ययम न्युजलाईभ टिभीले जनाएको छ। त्यस्तै नेपाली मुलकै…