Live on
Your Voice, Your Power
भारत- हालैका दिनमा जम्मू र कश्मीरको भूगोलबाट नियंत्रण रेखा हटाइएको गुगल म्यापको तस्वीर समाजिक सञ्जालमा भाइरल भइरहेको छ । भारतमा केही इन्टरनेट प्रयोगकर्ताले यसलाई सुखद् क्षण भएको बताएका छन्। सरल शब्दमा भन्नुपर्दा अहिलेको अवस्थामा गुगल म्यापमा नियंत्रण रेखा (एलओसी) को मानचित्र हटाइएको छ । जम्मू र कश्मीर (पाकिस्तानको नियन्त्रणवाला कश्मीरसहित) को पूरै राज्यको नक्शामाथिको एलओसी…