Live on
Your Voice, Your Power
एजेन्सी- चीनमा नियमित पठनपाठन शुरु भएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन विद्यार्थीलाई विशेष पोशाकको व्यवस्थासहित विद्यालय सञ्चालन गरिएको हो । चीनको शाङ्घाइ र बेइजिङ्गका केही विद्यालयहरुमा नियमित पठनपाठन शुरु गरिएको हो । विद्यालय खुलेपछि सोमबारदेखि केही विद्यालयमा विद्यार्थी पुगेका छन् । हप्तौँको लकडाउनपछि विद्यार्थीहरु पहिलोपटक विद्यालय फर्किएका हुन् । शाङ्घाइमा मिडल तथा हाइस्कूलको…