भारत / चीन / सार्क Archives | Page 283 of 307 | Khabarhub Khabarhub

कश्मीरका लागि मर्न पनि तयार छौं– भारतीय गृहमन्त्री शाह

नयाँ दिल्ली–  भारतका गृहमन्त्री अमित शाहले कश्मीरका लागि आफूहरु मर्न पनि तयार रहेको बताएका छन् । जम्मु तथा कश्मीरसम्बन्धी धारा ३७० खारेज गर्ने सम्बन्धमा बनेको विधेयक लोकसभामा पेश गर्ने क्रममा गृहमन्त्री शाहले कश्मीरका लागि आफूहरु ज्यान दिन पनि तयार रहेको बताएका हुन् । गृहमन्त्री शाहले संविधानको धारा ३७० खारेज गरी कश्मीरलाई विभाजन गरी केन्द्रले शासन…