Live on
Your Voice, Your Power
भारत- भारतको राजधानी नयाँ दिल्ली र आर्थिक राजधानी मुम्बईसहित भारतको प्रमुख ६ शहर कोरोनाभाइरस संक्रमणको ‘रेड जोन’मा परेको छ । भारत सरकारले मंगलबार जारी गरेको निर्देशिकामा संक्रमणको तहको आधारमा छ वटै शहरलाई ‘रेड जोन’मा राखिएको हो । ‘रेड जोन’ले संक्रमणको सबैभन्दा बढी जोखिममा रहेको क्षेत्र देखाउँछ । केही मात्रै संक्रमित रहेको क्षेत्रलाई ‘ओरेन्ज जोन’ र…