भारत / चीन / सार्क Archives | Page 288 of 307 | Khabarhub Khabarhub

भारतद्वारा अर्थतन्त्रमा सुधार गर्ने घोषणा

नयाँ दिल्ली– भारतले अर्थतन्त्रको गतिलाई तीब्र पार्ने दिशामा थप सुधारको घोषणा गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले संसद्को दुबै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै कृषि क्षेत्रमा अधिक लगानी तथा साना र घरेलु उद्योगलाई बिनाधितो ऋण उपलब्ध गराइने घोषणा गरेका हुन् । उनको भाषणामा हाल भारतमा मुद्रास्फिती कम रहेको, आर्थिक घाटा पनि न्यून रहेको, विदेशी…