Live on
Your Voice, Your Power
काठमाडौं- सुरक्षित एवम् मितव्ययी औषधिको नियमनका लागि भारत र अफ्रिकी मुलुक लाइबेरियाबीच समझदारी भएको छ । यस विषयमा दुबै मुलुकले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार समझदारीपत्रमा हस्ताक्षर भएपछि दुई मुलुकले औषधिमा साझा गुणस्तर मापदण्डलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । यस सम्झौतालाई वृहद विश्व स्वास्थ्य साझेदारीसँग पनि जोडेर हेरिएको…