भारत / चीन / सार्क « Khabarhub

बंगलादेशमा नियुक्त भएका नयाँ न्यायाधीशमा कोही पनि अल्पसङ्ख्यक परेनन्, अधिकारवादी संस्थाद्वारा विरोध

काठमाडौं– बंगलादेशमा नयाँ नियुक्त गरिएका न्यायाधीशको सूचीमा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व नभएको भन्दै मानव अधिकारवादी संस्थाले आलोचना गरेको छ । बंगलादेशमा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै आएको बंगलादेश हिन्दू, बौद्ध, इसाई एकता परिषदले नवनियुक्त न्यायाधीशको सूचमा अल्पसङ्ख्यक नपरेको जनाएको हो । हालै बंगलादेशको अदालतमा २५ जना न्यायाधीश नियुक्त गरिएको छ । यसरी नियुक्ती लिनेमा नौ जना न्याय…