Live on
Your Voice, Your Power
काठमाडौं- संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले हिन्दू धर्मावलम्बीले मनाउने दिपावली पर्वलाई अदृश्य साँस्कृतिक सम्पदाको मान्यता दिएको छ । यसबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले खुशी व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रवक्ता जयसवालले प्रकाशको पर्व, दुष्ट शक्तिविरुद्ध असल शक्तिको जीतको प्रतिक र अयोध्या अधिराज्यमा भगवान् रामको पुनरागमनको प्रतीक…