भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा अहमदिया समुदायमाथि दमन जारी, कुरआन कण्ठस्थ पार्नेलाई सजाय

काठमाडौं- पाकिस्तानमा अहमदिया समुदायमाथिको दमन अझै कम भएको छैन । गत डिसेम्बर २४ मा पञ्जाब प्रान्तस्थित लालियानको एउटा अदालतले अहमदिया समुदायका व्यक्तिले इस्लाम धर्मको पवित्र ग्रन्थ कुरआन कण्ठस्थ पार्नुलाई अपराध करार गरेको छ । मुबारक अहमद सानी नाम गरेका व्यक्तिले कुरआन कण्ठस्थ पारेर आफूलाई ‘हफिज’ घोषित गरेपछि अदालतले यस्तो ठहर गरेको हो । सानीलाई अदालतले…