भारत / चीन / सार्क « Khabarhub

भारतको जम्मू कश्मीरमा कोरोना भाइरस संक्रमित एक जनाको मृत्यु

भारत- भारत प्रशासित जम्मू कश्मीर युनियन टेरिटोरीमा पहिलो पटक एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार जम्मू कश्मीरको हैदरपोरा क्षेत्रमा एकजना ६५ वर्षे व्यक्तिको मृत्यु भएको श्रीनगरका मेयर जुनैद आजम मत्तुले ट्वीटमार्फत् जनाएका छन् । मृतकको सम्पर्कमा रहेका अरु ४ जनालाई कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका…