Live on
Your Voice, Your Power
भारत- कोरोना भाइरस संक्रमणको जोखिमलाई लिएर भारतको टाइम्स अफ इन्डियाले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ । कम्पनीले भारतमा कोरोनाको संक्रमण बढ्दो रुपमा देखिएसँगै अत्यावश्यक कर्मचारी बाहेकको हकमा 'वर्क फ्रम होम' (घरबाटै काम) गर्न भनेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार टाइम्स अफ इन्डियाका सहायक सम्पादक मित्र रुद्रोणिल घोषले भनेका छन्, 'अत्यावश्यक कर्मचारीबाहेकको हकमा…