भारत / चीन / सार्क Archives | Page 312 of 341 | Khabarhub Khabarhub

पाकिस्तानी सेनाको गतिविधि विरुद्ध कदम चाल्न अफगानिस्तानद्वारा संयुक्त राष्ट्रसंघलाई पत्राचार

काठमाडौं– पाकिस्तानी सेनाले आफ्नो सीमा क्षेत्रमा उत्तेजक गतिविधि गरिरहेको भन्दै अफगानिस्तान सरकारले यस विषयमा आवश्यक कदम चाल्न भन्दै संयुक्त राष्ट्रसंघलाई पत्र लेखेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई गत साता लेखेको पत्रमा अफगानिस्तान सरकारले पाकिस्तानी सेनाको उल्लङ्घनको कडा निन्दा गर्दै उत्तेजक एवं गैरकानूनी गतिविधिविरुद्ध आवश्यक कदम चाल्न आह्वान गरेको हो । अफगानिस्तान सरकारले पत्रमा पाकिस्तानी…