Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भारतीय विदेश मन्त्रालयले जम्मू कश्मीरबारे लिइएको निर्णय आन्तरिक मामिला भएको जनाएको छ । भारतीय विदेश मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा ३७० लाई खारेज गर्ने निर्णय भारतको आन्तरिक मामिला रहेको उल्लेख छ । भारतको निर्णयप्रति विमति जनाउँदै पाकिस्तानले भारतको कदमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने जनाएको भोलिपल्टै…