भारत / चीन / सार्क Archives | Page 317 of 341 | Khabarhub Khabarhub

करोडौंका लागि प्रेरणाको स्रोत थिइन् सुष्माः नरेन्द्र मोदी

काठमाडौं– भारतकी पूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीक वरिष्ठ नेता सुष्मा स्वराजको आज अपराह्न ४ बजेपछि अन्तिम संस्कार गरिने भएको छ । हृदयघातका कारण गएराति उनको निधन भएको हो । उनले २५ वर्षको उमेरबाट राजनीतिक यात्रा शुरु गरेकी थिइन । उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले श्रद्धाजलि व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले…