Live on
Your Voice, Your Power
लखनउ– भारतका एकजना विधायकमाथि बलात्कारको आरोप लगाउने किशोरी सडक दुर्घटनामा परेकी छिन् । भारत उत्तर प्रदेशस्थित उन्नाव क्षेत्रका विधायक कुलदीप सिंह सेंगरविरुद्ध बलात्कार गरेको आरोप लगाउने किशोरी चढेको कारलाई रायबरेली शहरनजिकै ट्रकले ठक्कर दिएको थियो । घटनामा बलात्कारको आरोप लगाउने किशोरीकी काकी र सानिमाको ज्यान गएको थियो । दुर्घटनामा परेकी किशोरीको भने अवस्था गम्भीर रहेको…