भारत / चीन / सार्क Archives | Page 321 of 341 | Khabarhub Khabarhub

भारतमा भारी वर्षाः पर्खाल भत्किँदा ज्यान गुमाउनेको संख्या २७ पुग्यो

भारत– भारतमा भारी वर्षाका कारण विभिन्न तीन ठाउँमा पर्खाल भत्किँदा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । मुम्बई र पुणेका छुट्टाछुट्टै तीन ठाउँमा भारी वर्षाका कारण पर्खाल भत्किँदा २७ जनाको मृत्यु भएको हो । पर्खाल भत्किँदा अन्य धेरै घाइते भएका छन् । केही गम्भीर छन् । मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । महाराष्ट्रका मुख्यमन्त्री…