भारत / चीन / सार्क « Khabarhub

हङकङ प्रदर्शनमा ऐक्यबद्धता जनाउने विमान कम्पनीका कर्मचारीलाई बर्खास्त गर्न चीनको निर्देशन

हङकङ– हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथी प्यासिफिकका कर्मचारी शहरमा जारी प्रदर्शनको समर्थन गरेपछि चीन सरकारले उनीहरुलाई बर्खास्त गर्न निर्देशन दिएको छ । केही दिन अघि क्याथी प्यासिफिकमा काम गर्ने ‘फ्लाइट एटेडेन्ट’ हरुको ट्रेड युनियनले हङकङमा जारी प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै विज्ञप्ति जारी गरेको थियो । त्यसपछि चीनले उनीहरुलाई बर्खास्त गर्न निर्देशन दिएको हो । चीनले…