Live on
Your Voice, Your Power
भारत-भारतको उत्तरप्रदेश राज्यस्थित आगरा राजमार्गमा बस दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । शनिबार तीब्र गतिमा गइरहेको एक बस दुर्घटनामा पर्दा अन्य ३० जना घाइते भएका छन् । राजधानी दिल्लीबाट यात्रु लिएर बिहारतर्फ गइरहेको बस देवखरी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन् । तीब्र गतिको बस ट्याक्टरको ट्रलीमा ठोक्किएर दुर्घटनामा परेको बताइएको…