भारत / चीन / सार्क « Khabarhub

कश्मीर विवाद: भाजपाका सांसदले भने, ‘चीन भारतको एक नम्बरको शत्रु’

भारतको सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) का एक सांसदले 'चीन भारतको एक नम्बरको शत्रु' भएको बताएका छन्। जम्मू-कश्मीरलाई दिइएको विशेष मान्यता भारतले खारेज गरेपश्चात्‌ चीनले जनाएको प्रतिक्रियापछि सांसद राकेश सिन्हाले त्यस्तो बताएका हुन्। बीबीसी हिन्दी रेडियोका सम्पादक राजेश जोशीसँगको विशेष कुराकानीमा सिन्हाले पाकिस्तानलाई विश्वको कुनै पनि इस्लामिक मुलुकको समर्थन नरहेको दाबी पनि गरे। भारतले आफ्नो…