भारत / चीन / सार्क « Khabarhub

आइतबार राति दीप प्रज्वलन गर्न भारतीय प्रधानमन्त्री मोदीको अपिल

भारत- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसका कारण २१ दिने लकडाउनमा रहेका भारतीयहरुलाई आगामी आइतबारका दिन राति नौ बजे दीप प्रज्वलन गर्न अपिल गरेका छन् । देशबासीका नाममा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आइतबार राति नौ बजे नौ मिनेटसम्म दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् । उनले सबै भारतीयहरुसमक्ष आइतबारका दिन बिजुली बत्ती बन्द गरी…