भारत / चीन / सार्क « Khabarhub

भारतको अरुणाचलमा १ सांसदसहित ११ जनाको गोली हानी हत्या

नयाँ दिल्ली– भारतीय राज्य अरुणाचलमा एक सांसद, उनका छोरा र २ सुरक्षाकर्मीसहित ११ जनाको गोली हानी हत्या गरिएको छ । अरुणाचल प्रदेशको तिरप जिल्लाअन्तर्गत बोगपानी इलाकामा नेशनल पिपुल्स पार्टी (एनपीपी)का सांसद (विधानसभा सदस्य) तिरोंगा अबोसहित ११ जनाको गोली हानी हत्या गरिएको हो । अबो अरुणाञ्ल प्रदेशको खोंसा–पश्चिमको विधानसभा क्षेत्रबाट सांसद थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार…