भारत / चीन / सार्क « Khabarhub

७२ वर्षपछि पाकिस्तानमा पुन: खोलियो हिन्दू मन्दिर, ११ सय हिन्दू धार्मिक स्थल अझै बन्द

एजेन्सी– पाकिस्तानमा एउटा प्राचीन हिन्दू धार्मिक स्थल लामो समयपछि खुलेको चर्चाले भारतीय सञ्चारमाध्यमहरुमा छाएको थियो । शवाला तेजा सिंह मन्दिर नामक उक्त धार्मिक स्थल पाकिस्तानको सियालकोटमा अवस्थित छ। भारतमा प्रकाशित समाचारका अनुसार सोमवार पूजाका लागि सो मन्दिर ७२ वर्षपछि पुन: खोलिएको हो। तर पाकिस्तानी पत्रकारहरूका भनाइमा त्यो मन्दिर यसै वर्षको मे महिनामै खोलिएको बीबीसीले जनाएको…